वैद्यखानाले अब ‘जीएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने तयारी
सिंहदरबार वैद्यखानाले यस वर्ष शिलाजित र मिमियालजस्ता आयुर्वेदिक औषधि विश्व स्वास्थ्य संगठनको जीएमपी मापदण्डमा उत्पादन गर्ने तयारी गरेको छ। कार्यकारी निर्देशक डा प्रदीप केसीका अनुसार चालु आवमा १०३…
























