टोटनहमको नयाँ मुख्य प्रशिक्षकमा रोबर्टो डे जेर्बी नियुक्ति
टोटनहम हटस्परले इटालियन प्रशिक्षक रोबर्टो डे जेर्बीलाई पाँच वर्षको सम्झौतामा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। डे जेर्बीले सिजनका बाँकी सात खेलमा टोटनहमलाई रेलिगेसनबाट जोगाउने चुनौती सामना…






















