Skip to main content
Advertisement1200×100-inside-1

समाचार

Advertisementxtreme adv
सरकारले १०० भन्दा बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ। २२ वटा मन्त्रालयले प्राथमिकताका आधारमा विधेयक निर्माणमा काम गरिरहेका छन्।
2026-04-16 | SPACE 4K
इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा आज रिहा भएका छन्। उनी इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन इरान पुगेका थिए।
2026-04-16 | SPACE 4K
नयाँ सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेपछि जग्गाको हदबन्दीबारे चर्चा सुरु भएको छ। भूमिसम्बन्धी ऐन, २०२१ अनुसार व्यक्तिले राज्यले तोकेको भन्दा बढी जग्गा राख्न पाउँदैन।
2026-04-16 | SPACE 4K
स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेशागत संगठनले स्वास्थ्यकर्मीहरूलाई सातामा दुई दिन बिदा लागू गर्न सरकारलाई कडा चेतावनी दिएका छन्।
2026-04-16 | SPACE 4K
सरकारले सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गरेको छ। आयोगले २०८२/८३ देखि २०६२/६३ सम्मका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति जाँचबुझ…
2026-04-16 | SPACE 4K
डोटीको शिखर नगरपालिकाले आइतबार विद्यालय बन्द गर्न नहुने भन्दै संघीय सरकारलाई पत्राचार गरेको छ। नगर प्रमुख दीर्घबहादुर बलायरले पत्रमा १३८ दिन मात्र पठनपाठन सम्भव हुने कुरा उल्लेख गरेका छन्।
2026-04-16 | SPACE 4K
गण्डकी प्रदेश लोक सेवा आयोगमाथि दलित कोटामा गैरदलितलाई सिफारिस गरेको आरोपसहित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। राष्ट्रिय दलित आयोगले दलित सूचीबाट केही जात/थर हटाइ प्रमाणपत्र खारेज गर्न पत्र…
2026-04-16 | SPACE 4K
केन्द्र सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। तर, केही स्थानीय तहहरूले केन्द्रको निर्णयलाई बेवास्ता गर्दै भर्ना र पठनपाठन सुरु गरेका छन्।
2026-04-16 | SPACE 4K
नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई सञ्चालन गर्न लागिरहेको आईभीएफ सम्बन्धी चिकित्सा शिविर रोक्न प्रशासनलाई पत्राचार गरेको छ। काउन्सिलले दर्ता र पूर्वस्वीकृति नलिई चिकित्सा सेवा सञ्चालन गर्नु…
2026-04-16 | SPACE 4K
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीहरूलाई सुन तस्करीमा संलग्न भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
2026-04-16 | SPACE 4K

Subscribe to Our Newsletter: