न्यायाधीश र वकिलको सम्पत्ति छानबिनको माग सांसदहरूले उठाए
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले न्यायाधीश र कानुन व्यवसायीहरूको सम्पत्ति छानबिन गर्न प्रस्ताव राखेका छन्। सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण…






















